निशाशले ल्यायो डोमिनार २५० सिसि बाईक

पुष २६ गते

चितवन रत्ननगरका लागि वजाज कम्पनीको मोटरसाईकलको आधिकारीक विक्रेता निशाश मोटर्सले नयाँ मोडेलको डोमिनार मोटरसाईकल वजारमा ल्याएको छ । डोमिनार २५० सिसिको नयाँ मोटरसाईकल आईतवार लन्च गरिएसंगै विक्री सुरु भएको हो । युवाहरुलाई मध्यनजर गर्दै डोमिनार विक्री सुरु भएको निशाश मोटर्सका संचालक संजिव थापाले वताए । लामो यात्राका लागि डोमिनार २५० मोटरसाईकल आरामदायी रहेको उनले जानकारी दिए । सो मोटरसाईकलको मुल्य ४ लाख ८९ हजार ९०० रुपैया रहेको छ ।
विषेशताहरु
१.डिजिटल मिटर, आधुनिक एवंम् आकर्षक
२.आरामदायी यात्राको सुुनिश्चितता
३. सजिलो स्टार्ट र एकनाश प्रकाश
४.रोड ग्रिप र सडक सुरक्षा