पृथ्वी जयन्तीका अवसरमा विरगन्जमा झाकि सहित ¥याली
प्रकाशित मिति: सोमबार, पौष २७, २०७७ | १२:०७:१७
वीरगञ्जमा पनि शुक्रबार पृथ्वी जयन्ती मनाइएको छ । २९९ औं पृथ्वी जयन्तीको अवसरमा राजसंस्थाको वकालत गदै आएका संघ संस्थाको अगुवाइमा वीरगञ्जमा ¥याली आयोजना गरिएको हो ।
राष्ट्रिय एकता मञ्च पर्साको अगुवाइमा ¥याली आयोजना गरिएको हो । घन्टाघरवाट रथमा पृथ्वी नारायण शाहको सालिक राखेर झाकि सहित ¥याली निकालिएको हो । ¥यालीमा सहभागिहरुले राजसंस्था र हिन्दु राष्ट्रको माग समेत गरेका छन ।
नगर परिक्रमापछि घन्टाघरमा माल्यार्पण समेत गरिएको थियो ।
प्रकाशित मिति : सोमबार, पौष २७, २०७७ |
१२:०७:१७
2069