सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ, ५ माघ । 

रवि भवनस्थिल सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । अपार्टमेन्टको मथिल्लो तलामा आगलागी भइरहेको छ ।

आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी लागिपरेको प्रहरीले जनाएको छ । अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।