आज सुनचाँदीको भाउ कति ?
प्रकाशित मिति: शुक्रबार, आषाढ ०४, २०७८ | १२:१०:३७ 0 minutes
काठमाडौं,४ असार ।
आज सुन प्रतितोला १२ सय घटेको छ । हिजो ९२ हजार रहेको छापावाल सुन आज ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन ९० हजार ३ सय निर्धारण गरिएको छ । तोलाको ३५ रूपैयाँ घटेको चाँदीको बजार मूल्य १ हजार ३०५ तोकिएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ०४, २०७८ |
१२:१०:३७
133