क्योकुशीन कराँते खेलाडी रामबहादुर दनुवारको निधन
प्रकाशित मिति: शुक्रबार, आषाढ ०४, २०७८ | १३:५४:५०
काठमाडौं, ४ असार ।
क्योकुशीन कराँतेका सिनियर खेलाडी रामबहादुर दनुवारको आज बिहान सशस्त्र प्रहरी अस्पताल निधन भएको कोभिड नेपाल फूल कन्ट्याक्ट् कराते महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिएका छन।
उनको कोभिड १९ को उपचारको क्रममा निधन हुन गएको बताईएको छ।
नेपाल फुल कन्ट्याक्ट् कराते महासंघले खेलाडी दनुवारको निधनबाट महासंघ परिवार स्तब्ध भएको जनाउँदै स्वर्गीय दनुवार प्रति हार्दिक श्रध्दान्जली अर्पण गरेको छ।
प्रकाशित मिति : शुक्रबार, आषाढ ०४, २०७८ |
१३:५४:५०
419