
चितवन ,६ माघ
पुर्वीचितवनको भण्डारा यात्रुबाहक बस र ट्रक ठक्कर खाएको छ । काठमाडौबाट काकडभिट्टा जाँदै गरेको ना ७ ख २१११ नम्बरको बस र पुर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ६ ख ४२८१ नम्बरको ट्रक भण्डारामा ठक्कर खाएको थियो । दुर्घटनामा परि बस चालकको मृत्यु भएको छ भने ट्रक चालक र बसमा सवार दुईजना यात्रु जना घाइते भएका छन् ।