भण्डारामा बस र ट्रक ठक्करखादा एकजनाको मृत्यु ,तिनजना घाइते

भण्डारामा बस र ट्रक ठक्करखादा एकजनाको मृत्यु ,तिनजना घाइते

चितवन ,६ माघ
पुर्वीचितवनको भण्डारा यात्रुबाहक बस र ट्रक ठक्कर खाएको छ ।  काठमाडौबाट काकडभिट्टा जाँदै गरेको ना ७ ख २१११ नम्बरको बस र पुर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ६ ख ४२८१ नम्बरको ट्रक भण्डारामा ठक्कर खाएको थियो ।  दुर्घटनामा परि बस चालकको मृत्यु भएको छ भने ट्रक चालक र बसमा सवार दुईजना यात्रु जना घाइते भएका छन् ।