अभिनेत्री केकी अधिकारीलाइ कोरोना पुष्टि
प्रकाशित मिति: मंगलबार, बैशाख ०७, २०७८ | १३:००:२१
काठमाडौं,७ वैशाख ।
अभिनेत्री केकी अधिकारीलाइ कोरोना पुष्टि भएको छ । अधिकारीलाई कोरोना पुष्टि भएसँगै घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ । पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको थियो । तर त्यसमा विश्वास नलागेपछि फेरी परीक्षण गर्दा पनि नतिजा पोजेटिभ आएको उनलेब ताएकी छन् ।
अधिकारी अहिले क्वारेन्टिनमा रहेकी छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०७, २०७८ |
१३:००:२१
375