कतै धन रोप्ने, कतै धन भित्र्याउने चटारो (फोटोफिचर)
प्रकाशित मिति: आइतबार, आषाढ ०६, २०७८ | १५:०४:५९ 1 minute
काठमाडौं,६ असार ।
असार महिना लागेसँगै देशका विभिन्न ठाउँका किसानलाई रोपाईको चटारो संगै चैते धान भित्र्याउन भ्याई नभ्याई भएको छ । किसानलाई यतिबेला कतै चैते धान भित्र्याउने त कतै असारको धन रोप्ने चटारो शुरू भएको छ ।
हेर्नुस् तस्बिरमा



शुक्लाफाँटा नगरपालिका २, रानीपुरका महिला पालैपालो गरी एक अर्काको खेतमा धान रोप्दै । यहाँका महिलाहरु पर्म हिँडेर खेतमा धान रोपाइँ गर्दै आएका छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस


किसानलाई चैतेधान भित्र्याउन चटारो
तनहुँको व्यास नगरपालिका–११, पोल्याङमा चैतेधान काट्दै किसान । कृषकलाई यति वेला चैतेधान भित्र्याएर असारे धान रोप्न चटारो छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रकाशित मिति : आइतबार, आषाढ ०६, २०७८ |
१५:०४:५९
67