अनुशासित भएर पार्टीमा काम गरौं भनेर सम्झाइरहेका छौं: प्रधानमन्त्री ओलि
प्रकाशित मिति: बिहिबार, बैशाख ०९, २०७८ | १०:३८:०४
काठमाडौँ, वैशाख ९ –
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरेका छन् ।
मदननगर बल्खुमा विहीबार विहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’
प्रकाशित मिति : बिहिबार, बैशाख ०९, २०७८ |
१०:३८:०४
529