नेपाल टस हारेर ब्याटिङ गर्दै

Desk
  |   
प्रकाशित मिति: मंसिर ०६, २०७८
54 Shares

काठमाडौं, ६ मंसिर । आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र  हङकङ भिड्दै छन् ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने  निर्णय गरेको छ । यससँगै  नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।


६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ ।  हङकङसमेत पहिलो जित निकाल्न चाहन्छ ।

Desk
प्रकाशित मिति: मंसिर ०६, २०७८
54 Shares
Footer ads