चितवनमा भेटीएका दुई शंकास्पद बस्तु सेनाद्धारा डिस्पोज

चितवन, १० माघ ।

चितवनमा भेतिएका शंकासपद बस्तुसेना द्धारा डिस्पोज गरीएको छ ।

भरतपुुर आँखा अस्पताल नजिक र आँप टारी नजिक भेटिएका शंकासपद बस्तुु नेपाली सेनाले डिस्पोज गरेको हो ।
दुबै स्थानमा भेटीएका शंकासपद बस्तुु बम नभएको जिल्ला प्रहरीकार्यालय चितवनका प्रहरी प्रवत्ता सुुर्य बहादुर थापाले समाबेसि खबरलाई जानकारी दिए ।