प्रबिन भण्डारिको निर्देशनमा कृष्ण चापागाई को “जवानिले ” सार्बजनिक

चितवन चैत,१०

गायक कृष्ण चापागाई अनि प्रीति आलेको आवाजमा रहेको जवानिले बोल को गित सार्बजनिक भएको छ । प्रयाश मगरको शब्द रचना कृष्ण के.सि को सङ्गीत रहेको छ । साथै गितको सङ्गीत सम्योजन पनि कृष्ण के.सी ले नै गरेका हुन गीतको कोरियोग्राफि राज महर्जनले गरेका छन भने भिडियोमा चर्चित मोडल करिश्मा ढकाल अनि अभिसेक रानाको रहेको छ ।

भिडियोको परिकल्पनाकार विशाल पौडेल हुन  भिडियो लाई निर्देशन प्रबिन भण्डारीले गरेका गरेका छन । उक्त गीतको छायांकन प्रेम लामाले गरेका छन भने गीत्को सम्पादन लोकेन्द्र सुब्बाको रहेको छ । गएको आईतबार ओ.एस.आर नेपाल बाट गीत सार्वजनिक गरिएको छ ।