कारखानामा आगलागी हुँदा दुई अग्नि नियन्त्रकसहित आठको मृत्यु
प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७८ | १५:४८:०९
साङ्घाई, १० वैशाख ।
साङ्घाईमा एक कारखानामा बिहीबार लागेको आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् ।
विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १ः३० बजे आगलागी शुरु भएको बताइएको छ ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १०, २०७८ |
१५:४८:०९
287