१५ गतेदेखि पाँचसय बढी कोरोना संक्रमित भएका जिल्लामा निषेधाज्ञा
प्रकाशित मिति: आइतबार, बैशाख १२, २०७८ | १८:३५:१३
काठमाडौं,१२ वैशाख ।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार १५ गतेदेखि निषेधाज्ञाको तयारी गरिएको छ । सीसीएमसीको आजको बैठकले यस्तो तयारी गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, बैशाख १२, २०७८ |
१८:३५:१३
485