भारतमा एकैदिन ३ लाख ६२ हजार बढिमा कोरोना पुष्टि, मृत्यु कति ?
प्रकाशित मिति: बुधबार, बैशाख १५, २०७८ | ११:३८:४०
एजेन्सी,१५ वैशाख ।
भारतमा कोरोना संक्रमणको दोस्रो लहरमा मंगलबार एकैदिन ३ लाख ६० हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भारतमा २९ लाख ७८ हजार ७०९ सक्रिय संक्रमित छन् ।
यो हालसम्मकै सबैभन्दा उच्च मृत्युदर हो । यसैगरी गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको छ । भारतमा अहिलेसम्म मर्नेको संख्या दुई लाख बढी भएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख १५, २०७८ |
११:३८:४०
243