संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर सडक प्रदर्शन गर्ने
प्रकाशित मिति: सोमबार, आषाढ १४, २०७८ | १५:४०:३१ 1 minute
काठमाडौँ,१४ असार ।
सोमबार बिहान प्रमुख पाँच विद्यार्थी संगठनबीच बसेको बैठकले संसद विघटनविरुद्ध उपत्यकालगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
नेपाल विद्यार्थी संघ, अनेरास्वयू (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, र अखिल (छैठौँ)ले संसदविरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय गरेको हो । त्यस्तै सो समूहले विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न उपकुलपतिसमक्ष संयुक्त ज्ञापनपत्र बुझाउने भएको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ १४, २०७८ |
१५:४०:३१
67