वायु प्रदूषण : विद्यालय बन्द गर्ने सरकारको तयारी
प्रकाशित मिति: सोमबार, चैत्र १६, २०७७ | १४:२९:३३
काठमाडौं चैत,१६
सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । उनले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।’
प्रकाशित मिति : सोमबार, चैत्र १६, २०७७ |
१४:२९:३३
485