नेपालले बंगलादेशविरुद्ध अग्रता
प्रकाशित मिति: सोमबार, चैत्र १६, २०७७ | १८:०४:१७
१६ चैत, काठमाडौं ।
त्रिदेशीय कप फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ । खेलको १८ औं मिनेटमा नेपालका सञ्जोग राईले गोल गरे ।
जारी त्रिदेशीय कपमा यो नेपालले गरेको पहिलो गोल हो । त्यस्तै सञ्जोगले राष्ट्रिय टिमबाट गरेको पनि यो पहिलो गोल हो ।
प्रकाशित मिति : सोमबार, चैत्र १६, २०७७ |
१८:०४:१७
683