नेपालले बंगलादेशविरुद्ध अग्रता

१६ चैत, काठमाडौं ।

त्रिदेशीय कप फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ । खेलको १८ औं मिनेटमा नेपालका सञ्जोग राईले गोल गरे ।

जारी त्रिदेशीय कपमा यो नेपालले गरेको पहिलो गोल हो । त्यस्तै सञ्जोगले राष्ट्रिय टिमबाट गरेको पनि यो पहिलो गोल हो ।