स्याङ्जा-२ (क) बाट कांग्रेसका अर्याल निर्वाचित
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ | १६:२८:२३
स्याङजा, १६ मंसिर | स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् । अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका छन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १६, २०७९ |
१६:२८:२३
1277