बाजुरा प्रदेश ख मा कांग्रेसका उम्मेदवारले लिए अग्रता
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९ | १९:१८:०६
बाजुरा, १६ मंसिर | बाजुरा प्रदेश ख मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १६, २०७९ |
१९:१८:०६
1299