दोलखामा पुन: माओवादी उम्मेदवार कार्कीको अग्रता
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ | १७:४८:२४
काठमाडौं, १८ मंसिर | दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुन: गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १८, २०७९ |
१७:४८:२४
705