माधव नेपाल र घनश्याम भुसालबीच भेटवार्ता
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ | २०:४४:०५
काठमाडौं, १८ मंसिर | नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेटेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि उनले एमाले त्याग्दै सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवारी दिएका थिए । तर, उनी पराजित भएका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर १८, २०७९ |
२०:४४:०५
903