सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ?
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ | १७:४४:४२
थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडौं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्याली निकालेका छन् । र्याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर १९, २०७९ |
१७:४४:४२
1409