बुधबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ | १३:५८:४१
काठमाडौं, २१ मंसिर।नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम छ ।
तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।यसैगरी बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ५० रुपैयाँ कायम छ ।
प्रकाशित मिति : बुधबार, मंसिर २१, २०७९ |
१३:५८:४१
947