नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ | १८:२७:४५
काठमाडौं, २१ मंसिर | सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको हो ।
प्रकाशित मिति : बुधबार, मंसिर २१, २०७९ |
१८:२७:४५
2839