लुम्बिनी राष्ट्रिय महाेत्सव
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९ | २०:१३:५५
भैरहवा, २३ मंसिर | भैरहवामा आजदेखि आठाैं लुम्बिनी राष्ट्रिय महाेत्सव सुरु भएकाे छ । प्रभातफेरीसहित सुरु भएकाे महाेत्सव पुस ४ गतेसम्म चल्ने छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २३, २०७९ |
२०:१३:५५
727