सुनको मूल्य एक हजारले बढ्यो
प्रकाशित मिति: मंगलबार, कार्तिक २९, २०७९ | १३:२१:२२ 0 minutes
काठमाडौं, २९ कात्तिक
नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन ९७ हजार सात सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक २९, २०७९ |
१३:२१:२२
309