प्रधानसेनापति शर्मा र इजरायली राजदूतबीच भेट
प्रकाशित मिति: बिहिबार, मंसिर २९, २०७९ | २०:२२:४३
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २९, २०७९ |
२०:२२:४३
1922