बीए प्रथम वर्षको नतिजा सार्वजनिक |
प्रकाशित मिति: बुधबार, कार्तिक ३०, २०७९ | १३:२१:१९
काठमाडौं, ३० कात्तिक । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । साउन २०७८ मा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति : बुधबार, कार्तिक ३०, २०७९ |
१३:२१:१९
375