इन्डोनेसियामा शक्तिशाली भूकम्प |
प्रकाशित मिति: बुधबार, कार्तिक ३०, २०७९ | १५:२१:३० 1 minute
बाली, ३० कात्तिक | इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ । भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ । भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक ३०, २०७९ |
१५:२१:३०
155