अछाममा सत्ता गठबन्धनको चुनावी सभा
प्रकाशित मिति: बिहिबार, मंसिर ०१, २०७९ | १३:५५:१४
अछाम, १ मंसिर । सत्तारुढ गठबन्धनले अछाममा चुनावी सभा गरिरहेको छ । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहीबार सत्तारुढ गठबन्धनले अछामको चौरपाटीमा चुनावी सभा आयोजना गरेको हो ।
उक्त सभामा प्रधानमन्त्रीसमेत कांग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धन आवद्ध दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०१, २०७९ |
१३:५५:१४
1079