हथौडा प्रहार गरी श्रीमतीकाे हत्या |
प्रकाशित मिति: शुक्रबार, मंसिर ०२, २०७९ | ११:१३:१६ 0 minutes
दाङ, २ मंसिर । दाङमा हथौड़ा प्रहार गरी श्रीमानले श्रीमतीकाे हत्या गरेका छन् । बबै गाउँपालिका १ क्विरेनिका ४० वर्षका लालबहादुर बाेटेले ३४ वर्षकी श्रीमती खुमी बाेटेकाे हथौडा प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ । हत्यामा संलग्न श्रीमान लालबहादुर बाेटेलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ !
प्रकाशित मिति : शुक्रबार, मंसिर ०२, २०७९ |
११:१३:१६
177