चोलेन्द्र शमशेरको निवासअघि सुनसान (फाेटाे फिचर)
प्रकाशित मिति: आइतबार, पौष ०३, २०७९ | ८:०८:२८
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाे सरकारी निवास अघिकाे दृश्य । संसद सचिवालयले उनीमाथिकाे महाअभियाेग निस्प्रभावी भनेर पत्र पठाएपछि सर्वाेच्च अदालत जाने तयारी गरेपछि सुरक्षाकर्मीकाे संख्या बढाइएकाे थियाे । तर पछि ‘माथीबाटै आदेश’ आएपछि प्रहरीहरू हटेका हुन् । सर्वोच्चमा चोलेन्द्रलाई रोक्ने गरी कानुन व्यवसायीहरूले पूर्ण तयारी गरिरहँदा बालुवाटारस्थित घर अगाडि भने पुरै सुनसान छ ।
प्रकाशित मिति : आइतबार, पौष ०३, २०७९ |
८:०८:२८
5548