नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गरे मतदान
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | ९:१४:२१ 0 minutes
४ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा रौतहट क्षेत्र नम्बर एकका उमेदवार माधव कुमार नेपाल राम जानकी कन्या आधारभूत बिधालयको मतदान केन्द्रबाट धर्मपत्नी गायत्री नेपालका साथ मतदान गर्दै । तस्बिरः न्युज कारखाना
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
९:१४:२१
397