माओवादी उपमहासचिव पोखरेलले गरे मतदान
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १०:१०:५२ 0 minutes
महोत्तरी, ४ मंसिर | माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गरेका छन् । उनले महोत्तरी क्षेत्र नम्बर १ स्थित बर्दिबासको रजावासमा मतदान गरेका हुन् । उनी यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१०:१०:५२
397