प्रधानमन्त्री देउवाले गरे मतदान
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १०:४६:४१
डडेलधुराको गन्यपधुरा १ को असिग्राम माध्यमिक विद्यालय रुवाखोला केन्द्रमा मतदान गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१०:४६:४१
991