लमजुङमा पृथ्वीसुब्बाले गरे मतदान
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १०:५०:२०
लमजुङ ४ मंसिर | नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन् । उनले क्व्होलासोथर गाउँपालिका ९ गिलुङ्स्थित वुद्धोदय माविबाट मतदान गरेका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि हुन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१०:५०:२०
2267