झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १३:१५:१३
झापा, ४ मंसिर । झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भईरहेको बेला बिहान १० बजे बम विष्फोटक भएको हो । विष्फोटपछि मतदान स्थगित भएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१३:१५:१३
133