बाजुरामा अझै मतदान हुन सकेन
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १३:३३:३०
धनगढी, ४ मंसिर । कांग्रेस र एमालेका कार्यकर्ताबीच भएकाे विवादका कारण राेकिएकाे बाजुराकाे बुढिगंगा नगरपालिका वडा नम्बर ५ र ८ तथा स्वामि कार्तिक गाउँपालिका ४ मा अझै मतदान सुरू हुन सकेकाे छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भाेलाबहादुर रावलका अनुसार तीनवटै केन्द्रमा मतदानअघि बढाउन छलफल भइरहेकाे छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१३:३३:३०
1937