कैलालीमा ४७ मत खस्यो
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १५:१३:०७
कैलाली, ४ मंसिर । कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१५:१३:०७
1431