प्यूठानमा ३७ प्रतिशत मत खस्यो
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १५:३५:२८
प्यूठानमा दिउँसो २:३० बजेसम्म ३७ प्रतिशत मत खसेको छ।प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दिउँसो २:३० बजेसम्म यहाँ ३६.३७ प्रतिशत मतदान भएको हो ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१५:३५:२८
1123