चितवनमा घण्टी बजिसक्यो : रवि लामिछाने
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १६:४०:१६
४ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१६:४०:१६
2025