मतदानपछि केकीले भनिन्- यो चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ
प्रकाशित मिति: आइतबार, मंसिर ०४, २०७९ | १७:३७:४५
काठमाडौं । अभिनेत्री केकी अधिकारीले अहिलेको चुनाव नयाँ र पुरानो सोचबीचको लडाइँ भएको बताएकी छन् ।आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि काठमाडौं क्षेत्र नम्बर ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गरिसकेपछि अनलाइनखबरसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
प्रकाशित मिति : आइतबार, मंसिर ०४, २०७९ |
१७:३७:४५
2069