क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, पौष ०५, २०७९ | ११:०४:४६
टोरन्टो, ५ पुस | ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई भने । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : मंगलबार, पौष ०५, २०७९ |
११:०४:४६
1981