सिंहदरवारमा कांग्रेस संसदीय दलकाे नेता चयनकाे राैनक
प्रकाशित मिति: मंगलबार, पौष ०५, २०७९ | १६:२०:२४
काठमाडौं, ५ पुस | कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरवारका मंगलबार देखिएकाे भिडभाड । संसदीय दलकाे नेता चयनका लागि पार्टीले आज मनाेनयन दर्ताकाे लागि मिति ताेकेकाे थियाे । यहि क्रममा उपस्थित भएका नवनिर्वाचित संसदहरू । संसदीय दलकाे नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाकाे उम्मेदवारी परेकाे छ ।
प्रकाशित मिति : मंगलबार, पौष ०५, २०७९ |
१६:२०:२४
1695