दाङ २ मा मतगणना सुरु
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १३:३२:३०
५ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो ।सर्वादलीय बैठकले सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भनिए पनि दिउँसो १ बजेपछि मात्रै मतगणना सुरु भएको हो ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१३:३२:३०
947