कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप अगाडि
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १५:०६:०८
५ मंसिर, काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले ७९९ मतसहित अग्रता लिएका छन् ।उनलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रकाश रजौरिया ४१६ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता भने ३६५ मतसहित तेस्रो स्थानमा छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१५:०६:०८
551