तनहुँ-२ मा कांग्रेसलाई सुरुवाती अग्रता
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १५:१७:२१
तनहुँ । तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।उनले ७३६ मत ल्याउँदा नेकपा एमालेका किरण गुरुङले ४२६ मतका साथ पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजय जोशीले २४० मत पाएका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१५:१७:२१
1035