सर्लाही ३ मा माओवादीले अग्रताको खाता खोल्यो
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १५:२६:४३
काठमाडौं, ५ मंसिर | प्रतिनिधिसभाको जारी मतगणनामा सर्लाही ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लो परिणमअनुसार माओवादी केन्द्रका नरेन्द्र साहले ६३५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरि उप्रेतीले ५१५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१५:२६:४३
903