चितवन–१ मा विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो
प्रकाशित मिति: सोमबार, मंसिर ०५, २०७९ | १५:३६:५६
५ मंसिर, चितवन । नेपाली कांग्रेसका विश्व पौडेलले चितवन–१ मा अग्रता बनाएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले १३९ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले १२९ मत पाएका छन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ०५, २०७९ |
१५:३६:५६
2003